बिहेको निम्तो बाँड्न हिँडेका बेहुला मृत फेला

बारा -बेहुली भित्र्याउने खुसी बाडँन हिडेका बाराका एक युवा मृत फेला परेका छन् । आफ्नो बिहेको निम्तो कार्ड वितरण गर्न घरबाट निस्किएका उनी बाराको गण्डक नहरमा मृत फेला परेका हुन् । उनलाई कसैले घाँटी रेटेर मारेको जस्तो संकेत देखीए पछि हत्या भएको आशंका गरिएको छ । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीस्थित गण्डक नहरमा भारत रक्सौलका २२ … Continue reading बिहेको निम्तो बाँड्न हिँडेका बेहुला मृत फेला